newsare.net
काठमाडौं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्रोकिएको बजार घट्नेक्रम, सानिमा माइले बढायो कारोबार
काठमाडौं । बुधबार पनि सेयर बजार ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ७ दशमलव १९ अंकले घट्न पुगेको छ । बुधकार बजारमा लघुवित्त बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । तर, कुनै पनि समुहका परिसुचकमा धेरै अंकको गिरावट आएको छैन । बजारमा सबैभन्दा बढी जलविद्युत समुहको परिसुचक १५ अंकले घटेको छ । यसैगरी, बजारमा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक ७ अंकले घटेको छ । बजारमा कारोबार रकममा पनि सुधार आउन सकेको छैन । बुधबार सानिमा माई हाइड्रोको कारोबार बढ्दा बजारमा ४० करोड… The post रोकिएको बजार घट्नेक्रम, सानिमा माइले बढायो कारोबार appeared first on BizKhabar Online. Read more