newsare.net
काठमाडौं । काठमाडौंको एलआरआई र ग्यालेक्सि स्कुलले आफ्ना केही विद्यार्थीहरुलाई बेलायत भ्रमणका लएलआरआई र ग्यालेक्सी स्कुलका विद्यार्थी बेलायत भ्रमणमा, कतार एयरमार्फत जाँदै
काठमाडौं । काठमाडौंको एलआरआई र ग्यालेक्सि स्कुलले आफ्ना केही विद्यार्थीहरुलाई बेलायत भ्रमणका लागि लैजाने भएका छन् । उनीहरुले कतार एयरवेजमार्फत वेलायत भ्रमणका लैजान लागेका हुन् । ती विद्यालयहरुले आफ्नो बार्षिक अन्तराष्ट्रिय भ्रमण कार्यक्रमको अवसरमा विद्यार्थीलाइ बेलायत लैजान लागेको बताएका छन् । त्यहाँ तिनीहरुले लण्डनको टावर, वेस्टमिनिस्टर एवि, केनसिङटन प्यालेस, चर्चिल वार रुम, सेक्सपियरको ग्लोब थियटर तथा प्रदशर्नीको अवलोकन गन कतार एयरवेजले बताएको छ । उक्त भ्रमणको उद्देश्य विद्यार्थीहरुलाइ बेलायती संस्कृतिको बारेमा जानकारी दिनु रहेको छ । यसका साथै ३० वटा विद्यालयहरुले आफ्ना विद्यार्थीलाइ जनवरि १५ देखी २५ सम्म अमेरीका लैजादैछ… The post एलआरआई र ग्यालेक्सी स्कुलका विद्यार्थी बेलायत भ्रमणमा, कतार एयरमार्फत जाँदै appeared first on BizKhabar Online. Read more