newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई ज्याकेट वितरण गरेग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई ज्याकेट वितरण
काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो ११ औ वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई ज्याकेट वितरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत पर्वतकोे कुस्मामा रहेको शिवालय माध्यमिक विद्यालयका दृष्टिविहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुलाई ज्याकेट वितरण गरेको हो । बैंकले ३५ जना दृष्टि बिहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुहरुलाई बैंकको लोगो अंकित ज्याकेट वितरण गरेको हो । पारिवारिक आर्थिक अवस्था कमजोर भएका दृष्टि बिहिन तथा फरक क्षमता भएका विद्यार्थीहरुको जीवनयापनमा सहजता ल्याउने उद्देश्यले ज्याकेट वितरण गरिएको बैंकले जानकारी दिएको छ । बैंकले आफ्नो ११ औं बार्षिकोत्सवमा विभिन्न ११ वटा कार्यक्रमको आयोजना… The post ग्लोबल आईएमई बैंकको सामाजिक उत्तरदायित्व, विद्यार्थीलाई ज्याकेट वितरण appeared first on BizKhabar Online. Read more