newsare.net
काठमाडौं । पछिल्लो समय मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बमुद्रास्फीतिमा चाप, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीले बढायो मूल्य
काठमाडौं । पछिल्लो समय मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षको पहिलो ५ महिनामा मुद्रास्फीति बढ्दै ४ दशमलव २ प्रतिशतमा पुगेको छ । जबकि गत आबको सोही अबधिमा यस्तो मुद्रास्फीति ३ दशमलव ८ प्रतिशत मात्र रहेको थियो । पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धि र निर्माणको सामग्रीको मूल्य बृद्धिका कारण समग्र मुद्रास्फीतिमा चाप पर्न गएको राष्ट्र बैंकले जानकारी दिएको छ । सो अबधिमा खाद्य मुद्रास्फीति पनि बढेर २ दशमलव ८ प्रतिशत पुगेको छ । तर, गत आबको सोही अबधिमा यस्तो मुद्रास्फीति शुन्य दशमलव ६… The post मुद्रास्फीतिमा चाप, पेट्रोलियम पदार्थ र निर्माण सामग्रीले बढायो मूल्य appeared first on BizKhabar Online. Read more