newsare.net
काठमाडौं । सिजीले वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको छ । वासिङ मेसिनले सजिलैसिजीको वासर र ड्रायरसहितको फ्रन्टलोड वासिङ मेसिन बजारमा, १० वर्षको वारेण्टी
काठमाडौं । सिजीले वासर र ड्रायर भएको फ्रन्टलोड वासिङ मेसिन बजारमा ल्याएको छ । वासिङ मेसिनले सजिलैसँग केवल एक पटक बटन थिचेर थोरै समयमा नै लुगा धुने र आफै सुकाईदिने काम गर्दछ । त्यस्तै यसमा नयाँ प्रविधिको टच प्यानल र इन्भटर मोटर पनि जडान गरिएको छ । यो वासिङ मेसिन सिजीका विभिन्न आधिकारीक विक्रेताहरु तथा सिजी डिजिटलहरुमा सजिलै पाउन सकिने कम्पनीले जानकारी दिएको छ । यी वासिङ मेसिनहरु बजारमा ८ केजीको क्षमतामा १० वर्षको वारेण्टी मोटरमा सहित उपलब्ध भएको सिजीका प्रोडक्ट मेनेजर रितेश चौधरीले बताए । The post सिजीको वासर र ड्रायरसहितको फ्रन्टलोड वासिङ मेसिन बजारमा, १० वर्षको वारेण्टी appeared first on BizKhabar Online. Read more