newsare.net
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकले चैतबाट एकिकृति कारोबार गर्ने भएकआरबीबी र एनआईडीसीको चैत पहिलो हप्ताबाट एकिकृत कारोबार
काठमाडौं । राष्ट्रिय बाणिज्य बैंक र एनआइडिसी डेभलपमेन्ट बैंकले चैतबाट एकिकृति कारोबार गर्ने भएका छन् । दुई सरकारी बैंक गाभिएर चैतको पहिलो हप्ताबाट एकिकृत कारोबार गर्न लागेका हुन् । हाल अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा आवेदन दिएको र स्वीकृति पाएसँगै एकिकृत कारोबार गर्ने राष्ट्रिय बाणिज्य बैंकले जानकारी दिएको छ । यी दुबै बैंकले गत बर्ष माघबाट मर्जर प्रक्रिया अघि बढाएका थिए । १ बर्ष अघि शुरु भएको मर्जर प्रकृयाले अब अन्तिम रुप लिन लागेको हो । यी दुई संस्थाबीचको सेयर स्वाप रेसियो १ बराबर १ को अनुपातमा तय भएको समेत… The post आरबीबी र एनआईडीसीको चैत पहिलो हप्ताबाट एकिकृत कारोबार appeared first on BizKhabar Online. Read more