newsare.net
चितवत । माको दोस्रो हप्तादेखि मुग्लिन–नारायणगढ सडकखण्ड दिउँसोको समयमा पनि बन्द गरिने भएको छ । रामाघ १३ देखि मुग्लिन– नारायणगढ सडक दिउँसोमा पनि बन्द
चितवत । माको दोस्रो हप्तादेखि मुग्लिन–नारायणगढ सडकखण्ड दिउँसोको समयमा पनि बन्द गरिने भएको छ । रातको समयमा मात्र सवारी रोकेर काम गर्दै आएको सो सडकखण्ड माघ १३ गतेबाट दिउँसोको समयमा पनि सवारी रोकेर काम गर्न लागिएको हो । रातको समयमा मात्र काम गर्दा सन्तोषजनक प्रगति हुन नसकेको भन्दै चितवन जिल्ला प्रशासन तथा सरोकारवालाले उक्त निर्णय गरेका हुन् । जस अनुसार १ महिनासम्म बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी आवगमन रोकिने भएको छ । गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात… The post माघ १३ देखि मुग्लिन– नारायणगढ सडक दिउँसोमा पनि बन्द appeared first on BizKhabar Online. Read more