newsare.net
काठमाडौं । सन् २०१८ मा नेपालमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदसन् २०१८ मा चिनियाँ राष्ट्रपति र भारतीय प्रम नेपालमा, उच्चस्तरीय भ्रमणको तयारीमा जुट्यो नेपाल
काठमाडौं । सन् २०१८ मा नेपालमा चिनियाँ राष्ट्रपति सि जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा उच्चस्तरीय भ्रमण गर्ने भएका छन् । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एक कार्यक्रममा बोल्दै उक्त कुरा बताएका हुन् । सन् २०१८ मा मित्रराष्ट्र भारत र चीनबाट नेपालमा उच्चस्तरीय भ्रमण हुने र नेपालबाट पनि राष्ट्रपति र प्रधानमन्त्रीले उच्चस्तरीय भ्रमण गर्ने उनको दावी थियो दुई राष्ट्रका प्रमुखहरु नेपालको लागि उपलब्धिमुलक हुने समेत उनको भनाइ थियो । ज्ञवालीका अनुसार नेपाल सरकार अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेको र भारत र चीनबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुनेछ । केही… The post सन् २०१८ मा चिनियाँ राष्ट्रपति र भारतीय प्रम नेपालमा, उच्चस्तरीय भ्रमणको तयारीमा जुट्यो नेपाल appeared first on BizKhabar Online. Read more