newsare.net
राङ्डोल लामा काठमाडौँ । माथिल्लो तामाकोशी आयोजनाको सेयर वितरणमा समानता नभएको भन्दै दोलखामा आन्दतामाकोसीको सेयरमा फेरि विवाद, समान वितरण नभएको आरोपमा आन्दोलन सुरु
राङ्डोल लामा काठमाडौँ । माथिल्लो तामाकोशी आयोजनाको सेयर वितरणमा समानता नभएको भन्दै दोलखामा आन्दोलन सुरु भएको छ । स्वदेशी लगानीमा निर्माणाधिन माथिल्लो तामाकोशीको विवाद चुलिँदै गएको हो । तामाकोसी आयोजनाले स्थानीयलाई दिने १० प्रतिशत सेयरमा सवैलाई समान नभएको भन्दै चरणबद्ध आन्दोलन सुरु गरेको स्थानीय बर्मा लामाले जानकारी दिए । तीन बर्ष अघि नै संकलन भइसक्नु पर्ने स्थानीयको सेयर वितरण प्रक्रियामा विवाद भएपछि आयोजनाले मासिक दुई करोड ६४ लाख रुपैयाँको आर्थिक क्षती व्यहोर्दै आएको छ । यही चैत भित्र स्थानीयबाट १० प्रतिशत र त्यस पछी बाँकी अन्यबाट १५ प्रतिशत शसेयर संकलन… The post तामाकोसीको सेयरमा फेरि विवाद, समान वितरण नभएको आरोपमा आन्दोलन सुरु appeared first on BizKhabar Online. Read more