newsare.net
काठमाडौं । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेपनि नेप्से परिसुचक भने दैनिक रुपमा ओरालो लागेनेप्सेमा परिसुचक र कारोबार दुबै ओरालो, ७० प्रतिशत बोनस अफर गरेको नेपाल लाईफको मूल्य किन घट्दैछ ?
काठमाडौं । लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा बसेपनि नेप्से परिसुचक भने दैनिक रुपमा ओरालो लागेको छ । सोमबार बजार खुलेको केही समय सामान्य बजार उकालो लागेपनि त्यसलगत्तै घटेको बजारमा ८ दशमलव ४४ अंकले गिरावट आएको छ । बजारमा लगानीकर्ताहरु घटेर सेयर नबेच्ने मनस्थितीमा बसेपनि परिसुचक भने दैनिकजसो ओरालो लागेको छ । बजारमा सोमबार पनि प्रायःजसो समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी बीमा समुहको परिसुचकमा ५० अंकको गिरावट आएको छ भने बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि ८ दशमलव ८५ अंकले घटेको छ । यसैगरी,… The post नेप्सेमा परिसुचक र कारोबार दुबै ओरालो, ७० प्रतिशत बोनस अफर गरेको नेपाल लाईफको मूल्य किन घट्दैछ ? appeared first on BizKhabar Online. Read more