newsare.net
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले थप ९ शाखाबाट ३६५ दिने सेवा सञ्चालनमा ल्याएको छ । बैँकले सार्वसेञ्चुरी बैंकको थप ९ शाखाबाट ३६५ दिने नगद कारोबार
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले थप ९ शाखाबाट ३६५ दिने सेवा सञ्चालनमा ल्याएको छ । बैँकले सार्वजनिक बिदामा समेत प्रधान कार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबार तथा लकरको सेवा प्रदान गर्दै आएकोमा चैत १० गते देखी थप ९ शाखाबाट सेवा सञ्चालन हुने जनाएको छ । लकर सुविधा भएका शाखाहरु शपुतलीसडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ, बुटवल, पोखरा, न्यूरोड, मानभवनबाट ग्राहकले सेवा लिन सकिने छ । बैँकको काउन्टर सञ्चालन हुने शाखाहरुमा पुतलीसडक, विर्तामोड, बुटवल, धुलिखल, टिकापूर, जनकपूर, भैरहवा, न्युरोड, बिराटनगर, वीरगञ्ज, पोखरा, मानभवन, इटहरी, हेटौंडा, नेपालगञ्ज, सामाखुसी, धरान, नारायणगढ, धनगडी तथा… The post सेञ्चुरी बैंकको थप ९ शाखाबाट ३६५ दिने नगद कारोबार appeared first on BizKhabar Online. Read more