newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले यसै साता ४ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले सोमबाग्लोबल आइएमईको ४ शाखा विस्तार, शाखा संख्या ८३ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले यसै साता ४ वटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले सोमबार रुपन्देहीकोे देवदह नगरपालिका वडा नं. १०, मगंलबार गुल्मीको छत्रकोट गाउँपालिका वडा नं. ३ तथा सोही गाउँपालीका ५ मा शाखा विस्तार गरेको छ । बैंकले बुधबार गुल्मीकै गुल्मीदरबारमा ८३ औं शाखा सञ्चालनमा ल्याएको हो । यस सँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ८३ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय २९ शाखा, १ सय ३१ एटिएम, ४ एक्सटेन्सन काउण्टर, १४ राजश्व संकलन काउण्टर तथा ८३… The post ग्लोबल आइएमईको ४ शाखा विस्तार, शाखा संख्या ८३ पुग्यो appeared first on BizKhabar Online. Read more