newsare.net
काठमाडौं । ओप्पो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (सेन्जेन) ले फाईभ जी भिडियो कल डेमोको सफल परिक्षण घोषओप्पो फाइभ जी भिडियो कलको सफल परीक्षण, ६ महिना भित्रै ग्राहकलाई उपलब्ध
काठमाडौं । ओप्पो ग्लोबल रिसर्च ईन्स्टिच्यूट (सेन्जेन) ले फाईभ जी भिडियो कल डेमोको सफल परिक्षण घोषणा गरेको छ । कम्पनीले थ्रीडी स्ट्रक्चर्ड लाइट प्रविधिको प्रयोग गरी फाइभ जी भिडियो कल डेमोको परिक्षण बुधबार घोषणा गरेको हो । ओपो रिसर्च ईन्स्टिच्यूटको हार्डवेयर रिसर्च सेन्टरका निर्देशक बाइ जियानले भने थ्रीडी स्ट्रक्चर्ड लाएट प्रविधि करिब ६ महिना भित्रै ग्राहकमाझ उपलब्ध गराउने बताएका छन । उच्च गति (ईएमबीबी), बृहत्त क्षमता (एमएमटीसी) र कम बिलम्बता (यूआरएलएलसी) सहितको फाइभ जी प्रविधिलाई औद्योगिक मोबाइल दुरसञ्चारको नयाँ सुरुवातका रुपमा लिने गरेको कम्पनीको दाबी रहेको छ । ओपोले ईमेजिङ… The post ओप्पो फाइभ जी भिडियो कलको सफल परीक्षण, ६ महिना भित्रै ग्राहकलाई उपलब्ध appeared first on BizKhabar Online. Read more