newsare.net
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क खामलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज, भिसा शुल्क पनि खारेज गरिँदै
काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारमाथि लगाउँदै आएको अतिरिक्त शुल्क खारेज गर्ने भएको छ । श्रम तथा रोजगार मन्त्रालयले एक पत्रकार सम्मेलन गर्दै उक्त शुल्क खारेजका गर्ने जानकारी दिएको हो । यस अघि नेपाली म्यानपावर व्यवसायीले नै विभिन्न संस्था खडा गर्दै मलेशियाको रोजगारीमा जाने कामदारसँग भिसा शुल्क बाहेक अतिरिक्त शुल्क बापत १७ हजार रुपैयाँभन्दा बढि रकम लिँदै आएका थिए । तर, सरकारले आज एकतर्फी रुपमा त्यस्ता शुल्क खारेजीको निर्णय गरको हो । यस्तै श्रम मन्त्रालयले आगामी दिनमा नेपाली कामदार रोजगारीमा जानका लागि भिसा शुल्क पनि खारेज गर्ने… The post मलेसिया जाने नेपाली कामदारसँग लिइने अतिरिक्त शुल्क खारेज, भिसा शुल्क पनि खारेज गरिँदै appeared first on BizKhabar Online. Read more