newsare.net
नेपालमा रेलवे विकासको इतिहासको क्रमसन् १९२७ अर्थात झण्डै ८०÷९० बर्ष अघिदेखि सुरु भएको पाईन्छ । सकाठमाडौंमा रेल नआएसम्म पूर्व पश्चिम रेल सफल हुँदैन, रेल विभागका महानिर्देशकको लेख
नेपालमा रेलवे विकासको इतिहासको क्रमसन् १९२७ अर्थात झण्डै ८०÷९० बर्ष अघिदेखि सुरु भएको पाईन्छ । सबै भन्दा पहिले भारतीय बजार रक्सौलबाट विरगञ्जहुँदै अम्लेखगञ्जसम्म ४६ किलोमिटर लामो रेल २०२५÷२६ सालसम्म झण्डै ४३ बर्ष सञ्चालन भएको थियो । त्यसलाई हामी एनजीआर भन्ने गर्छौ । त्यो बेला ब्रिटिसहरुले नेपालमा रेलवे विकासको लागि भनेर त होईन विशेष गरी हामी कहाँ प्रशस्त जङ्गल भएको हुनाले रेलको लिक भन्दा मुनि काठ विछ्याउन नेपालमा बाटो विस्तार गरेको पाईन्छ । जति बेला भारतमा ब्यापक रेलको विस्तार भएको थियो, ब्रिटीसहरुले सामान ओसारपसार गर्ने र प्रसोधन गरेर भारतलाईनै बेच्ने गथ्र्यो… The post काठमाडौंमा रेल नआएसम्म पूर्व पश्चिम रेल सफल हुँदैन, रेल विभागका महानिर्देशकको लेख appeared first on BizKhabar Online. Read more