newsare.net
काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको घटमुना बजारमा ७ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएएनआईसी एशियाको शाखारहित बैंकिङ सेवा बाजुरामा, शाखा संख्या ७ पुग्यो
काठमाडौं । एनआईसी एशिया बैंकले बाजुराको घटमुना बजारमा ७ औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले यु.के.एड एक्सेस टु फाईनान्स सँगको सहकार्यमा बाजुरामा बिहीबार देखी शाखा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवाको उदघाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरि रोकायाले गरेको थियो । बैंकले सोही अवसरमा कलक बहादुर रोकायालाई प्रतिनिधिको रुपमा नियुक्त गरेको छ । बैंकले २ सय १२ शाखा, २ सय ३ एटिएम ६ वटा एक्स्टेन्सन काउण्टर तथा ७ वटा शाखारहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको वासलातको आकार १ अर्ब ५९ करोड रहेको छ… The post एनआईसी एशियाको शाखारहित बैंकिङ सेवा बाजुरामा, शाखा संख्या ७ पुग्यो appeared first on BizKhabar Online. Read more