newsare.net
खोटाङ साउन–२, खोटाङमा फरक क्षमता भएको युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेकबोल्न नसक्ने युवतीलाई करणी गरेको आरोपमा युवा पक्राउ
खोटाङ साउन–२, खोटाङमा फरक क्षमता भएको युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आवाज नभएको युवतीलाई बलात्कार गरेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ३६ वर्षीय तेजबहादुर भट्टराई पक्राउ परेका हुन् ।स्वयम अवला युवतीको १० बर्षिय भाईले आफ्नो दिदीलाई करणी गरेको देखेपछि घटनाबारे खुलेको प्रहरीले जनाएका छन् । असार २७ गते करणी गरेको घटनालाई अनुसन्धान तथा सोधपुछका लागि आरोपित तथा पीडित दुवै पक्षलाई आज (वुधबार) जिल्ला प्रहरी कार्यालय ल्याईंदै गरेको जिल्ला प्रहरी कार्यालयको प्रमुख डिएसपी लोकदर्शन थापाले बताउनुभयो ।अनुसन्धान नगरी घटनाको सत्य तथ्यबारे ठोकुवा गर्न नसकिने डिएसपी थापाको भनाई छ । Read more