newsare.net
काठमाडौं । गत आर्थिक बर्षमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गरेको छ । नेपाल स्टक एक्गत आबमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गर्यो, हेर्नुहोस कसको कति कारोबार ?
काठमाडौं । गत आर्थिक बर्षमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गरेको छ । नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको तथ्याङ्क अनुसार भिजन सेक्युरिटिजले सेयर खरिद बिक्री गरी कुल १२ अर्ब ५८ करोड ४५ लाख रुपैयाँको कारोबार गरेको छ । जसमा भिजनले ६ अर्ब ४१ करोड १४ लाख रुपैयाँको सेयर बिक्री गर्यो भने ५ अर्ब ९४ करोड ३० लाख रुपैयाँको सेयर खरिद गरेको नेप्सेको तथ्याङ्कले देखाएको छ । बर्षभरी कुल १ खर्ब २१ अर्ब रुपैयाँको सेयर करोबार भएकोमा त्यसको करिब १० प्रतिशत हिस्सा भिजनले लिएको छ । यसैगरी अनलाईन सेक्युरिटिजले दोस्रो… The post गत आबमा सबैभन्दा बढि सेयर कारोबार भिजन सेक्युरिटिजले गर्यो, हेर्नुहोस कसको कति कारोबार ? appeared first on BizKhabar Online. Read more