newsare.net
काठमाडौं । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत ४ जिल्लामा यसवविराटनगरमा साढे ३ करोड लागतका डिप ट्युबवेल निर्माण, प्राविधिक कार्य हुँदै
काठमाडौं । भूमिगत जलसिँचाइ विकास डिभिजन कार्यालय विराटनगरले प्रदेश नं १ अन्तर्गत ४ जिल्लामा यसवर्ष ३ करोड ५१ लाख ९३ हजारको लागतमा डिप ट्युबवेल निर्माण गरेको छ । कार्यालय प्रमुख दीपेन्द्र लौडारीका अनुसार आव २०७४/७५ मा मोरङका लेटाङ, झापाको अर्जुनधारा, सुनसरीको पानवारीमा १-१ वटा डिप ट्युबवेल निर्माण भएका हो । त्यस्तै आव २०७३/७४ मा शुरु भई गत आव २०७४/७५ मा सुनसरीको जलुवा, मोरङको लेटाङ, वैजनाथपुर र इलामको चुलाचुलीमा पनि १-१ वटा डिप ट्युबवेल निर्माण कार्य सम्पन्न भएको छ । डिप ट्युबवेलको निर्माणबाट अर्जुनधारा, पानबारी, जलुवा, लेटाङ, बैजनाथपुर र चुलाचुलीमा ४०-४०… The post विराटनगरमा साढे ३ करोड लागतका डिप ट्युबवेल निर्माण, प्राविधिक कार्य हुँदै appeared first on BizKhabar Online. Read more