newsare.net
काठमाडौं । एलजीले विहिबार पूर्व फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । कम्पनीले विश्वकप फुटबल २०१८एलजीले गर्यो पूर्व खेलाडीलाई सम्मान, लक्की ड्र विजेताको नाम पनि घोषणा गर्यो
काठमाडौं । एलजीले विहिबार पूर्व फुटबल खेलाडीहरुलाई सम्मान गरेको छ । कम्पनीले विश्वकप फुटबल २०१८ शुरु हुनु अगाडी ‘एलजी सलुट्स मास्टर अफ फुटबल’ अभियान संचालन गरेको थियो ।उक्त अभियान अन्तरगत नेपालका प्रत्येक शहरहरुमा पूर्व फुटबल खेलाडीहरुसंग पुराना खेलहरुल हेर्नुका साथै प्रतिकृया पनि लिइएको थियो । उक्त अभियान अन्तरगत कम्पनीले पूर्व खेलाडीहरु राजु काजि शाक्य, वाइ वि घले, श्रीराम रञ्जितकार र विदुर विष्टलाई सम्मान गरेको हो । यसका साथै विश्वकपकै अर्काे लक्की ड्र अन्तरगतको साप्ताहिक भाग्यसालीलाई विजेता घाषणा पनि गरको छ ।उक्त घोषणा अन्तरगत तेस्रो र चौथो हप्तामा भाग्यसाली विजेताहरुलाई विजेता… The post एलजीले गर्यो पूर्व खेलाडीलाई सम्मान, लक्की ड्र विजेताको नाम पनि घोषणा गर्यो appeared first on BizKhabar Online. Read more