newsare.net
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सरकारले नियुक्त गरेको र अदालतले पुनर्बहाली गरेको प्रमुख कार्नेप्सेमा सरकारी र अदालती सीईओबीच भिडन्त, सरकारी कब्जामा हाजिरकापी
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा सरकारले नियुक्त गरेको र अदालतले पुनर्बहाली गरेको प्रमुख कार्यकारी अघिकृत (सीईओ) बीच भिडन्त सुरु भएको छ । केही समय अघि केपी शर्मा ओली नेतृत्वको सरकारले तत्कालिन शेरबहादुर देउवा नेतृत्व सरकारले निर्वाचन आचारसंहिता लागू भएपश्चात नियुक्त गरेका सबै सरकारी नियुक्ती खारेज गरेको छ । उक्त खारेजीसँगै नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदलाई हटाएर अर्थ मन्त्रालयका उपसचिव रमेश अर्याललाई सीईओ बनाएर पठाएको थियो । साउद आफ्नो बर्खास्तीसँगै कानुनी उपचारको लागि अदालत गए । सर्वोच्च अदालतले सरकारको नाममा नेप्सेका तत्कालिन सीईओ साउदलाई तत्काल नहटाउन अन्तरकालिन आदेश जारी गर्यो ।… The post नेप्सेमा सरकारी र अदालती सीईओबीच भिडन्त, सरकारी कब्जामा हाजिरकापी appeared first on BizKhabar Online. Read more