newsare.net
काठमाडौं । युरोपियन युनियन र जापानले विश्वकै एक ठुलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेकजापान र ईयुबीच विश्वको एक तिहाई जिडीपी धान्ने सम्झौता, तोडिदै अमेरिका फस्ट नीति
काठमाडौं । युरोपियन युनियन र जापानले विश्वकै एक ठुलो स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गरेका छन । उक्त सम्झौताले विश्वको एकतिहाई कुल ग्राह्स्थ्य उत्पादन (जीडीपी) धान्नुका साथै ६ सय मिलियन मानिसलाई समेट्ने अनुमान गरिएको छ । युरोपियन युनियन जापानका लागि डेरीयुक्त सामानको लागि सबैभन्दा ठुलो निर्यातकर्ता हो भने जापान कारहरुको सबैभन्दा ठुलो निर्यातकर्ता हो । यो सम्झौता अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनभन्दा भिन्न छ । जसले उच्च आयात दरलाई प्रतिविम्बीत गर्दछ । इयु संघ प्रमुख जीन क्लाउड जङकरले उक्त सम्झौताले चाहेको कुराको हल हुने बताए । प्रमुख जङ्करले भने उक्त सम्झौता सामुन्द्रीक… The post जापान र ईयुबीच विश्वको एक तिहाई जिडीपी धान्ने सम्झौता, तोडिदै अमेरिका फस्ट नीति appeared first on BizKhabar Online. Read more