newsare.net
काठमाडौं । भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधा सम्पन्न पर्यटकीय बस सञ्आइतबार देखी शौचालय सहितको बस सञ्चालनमा, पोखरा देखी भक्तपुर सिधा बस सेवा
काठमाडौं । भक्तपुरका पर्यटकलाई लक्षित गरी भक्तपुरदेखि पोखरासम्म सुविधा सम्पन्न पर्यटकीय बस सञ्चालन गर्ने भएको छ । यसअघि काठमाडौँ ठमेलका पर्यटकलाई लक्षित गरी ठमेलदेखि पोखरासम्म बस सञ्चालन गर्दै आएको व्यास ट्राभल्स एण्ड टुर्सले भक्तपुरका पर्यटकलाई लक्षित गरेर आइतबार देखी बस सञ्चालन गर्न लागेको हो । व्यास ट्राभल्स एण्ड टुर्सका सञ्चालक दीपक भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित बस सेवा विस्तार गर्न लागेको जानकारी दिएका छन । ‘सेवा विस्तारसँगै भक्तपुर पर्यटन क्षेत्रको विकासमा समेत सहयोग पुग्नेछ’, उनले भने । उक्त बस भक्तपुरको सूर्यविनायकबाट कोटेश्वर, बानेश्वर, जमल,… The post आइतबार देखी शौचालय सहितको बस सञ्चालनमा, पोखरा देखी भक्तपुर सिधा बस सेवा appeared first on BizKhabar Online. Read more