newsare.net
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । २१ लाख रु२४ स्थानमा अटोमेटिक सौर्य बत्ती, अन्य स्थानमा पनि जडान गर्दै
काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ५ का २४ स्थानमा सौर्य बत्ती जडान गरिएको छ । २१ लाख रुपैयाँ रकम खर्चेर वडा कार्यालयले सार्वजनिक स्थान, मन्दिर, विद्यालय र चोकहरुमा सौर्य बत्ती जडान गरेको हो । वडा कार्यालयको १६ लाख रुपैयाँ र नगरपालिकाको ५ लाख रुपैयाँ लागतमा सौर्य बत्ती जडान गरिएको वडाध्यक्ष कमल गिरीले बताएका छन । वडाका महत्वपूर्ण ठाउँमा सौर्य बत्ती जडान गरिएकाले रातिका बेला सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको अध्यक्ष गिरीले बताए । राति हुनेबित्तिकै आफैँ बल्ने र दिउँसो हुनासाथ आफैँ निभ्ने गरी स्वचालित प्रणालीमा आधारित सौर्य बत्ती जडान गरिएको… The post २४ स्थानमा अटोमेटिक सौर्य बत्ती, अन्य स्थानमा पनि जडान गर्दै appeared first on BizKhabar Online. Read more