newsare.net
काठमाडौं । भक्तपुर भएर बग्ने हनुमन्ते नदीको सरसफाई कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश बखोला मिचेर वनाइएका संरचना सार्वजनिक जग्गाको रुपमा फर्काउने, हनुमन्तेमा बाढी रोक्न करिडोर निर्माण
काठमाडौं । भक्तपुर भएर बग्ने हनुमन्ते नदीको सरसफाई कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य महेश बस्नेतले खोला मिचेर बनाइएका संरचना र व्यक्तिको नाममा गरिएका खोला अब सार्वजनिक जग्गाका रुपमा फर्काइने बताएका छन । खोला मिच्ने प्रवृत्तिले हनुमन्तेमा बाढी आएको बताउँदै विगतमा पदको दुरुपयोग गरेर खोलाको जग्गा व्यक्तिको नाममा गरिएको पाइएकाले अब त्यस्ता जग्गालाई साविक अनुसार सार्वजनिक रुपमा नै फर्काइने बस्नेतले जानकारी दिएका हुन । हनुमन्तेको बाढी बस्तीमा पस्नबाट रोक्न हनुमन्ते करिडोर निर्माण, हनुमन्तेलाई पानीको बहाव क्षेत्र ८ मिटरको फराकिलो बनाइने र खोलाको दायाँबायाँ डिलमा पर्खाल लगाउने बस्नेतले जानकारी दिएका हुन । सरसफाई… The post खोला मिचेर वनाइएका संरचना सार्वजनिक जग्गाको रुपमा फर्काउने, हनुमन्तेमा बाढी रोक्न करिडोर निर्माण appeared first on BizKhabar Online. Read more