newsare.net
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो समय सडकबाट जथाभावी बाटो काट्ने पैदलयात्रुलाई आफ्नो निशाना बजथाभावी बाटो काट्दै हुनुहुन्छ ? परिएला कारबाहीमा, ६ दिनमा १६ हजार ट्राफिकको फन्दामा,
काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो समय सडकबाट जथाभावी बाटो काट्ने पैदलयात्रुलाई आफ्नो निशाना बनाएको छ । ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रुमाथी कारबाही चलाएको ६ दिनमै करिब १६ हजार जनालाई कारबाही गरिसकेको छ । ट्राफिकले पछिल्लो समय जथाभावी बाटो काट्ने पैदलयात्रुलाई समातेर सिक्षण दिएको छ । ६ दिनदेखि हालसम्म जेब्रा क्रसिङ तथा आकाशेपुलको प्रयोग नगरी बाटो काट्ने १६ हजार पैदलयात्रुलाई कारवाही स्वरुप २० मिनेट प्रशिक्षण दिएको छ । ट्राफिक सम्बन्धी विभिन्न किसिमका सुरक्षाका विषयमा प्रशिक्षण दिने भन्दै ट्राफिक प्रहरी महाशाखाले १ हप्ता अघि पैदल यात्रुलाई शिक्षण गर्ने कार्यक्रम सञ्चालन गरेको… The post जथाभावी बाटो काट्दै हुनुहुन्छ ? परिएला कारबाहीमा, ६ दिनमा १६ हजार ट्राफिकको फन्दामा, appeared first on BizKhabar Online. Read more