newsare.net
काठमाडौं । बीमा समितिले आईतबारदेखि पहिलो पल्ट बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । समिसंचालन भयो बीमा तालीम इन्स्टिच्युट, बीमा कम्पनीदेखि एजेण्टसम्मलाई फाईदा
काठमाडौं । बीमा समितिले आईतबारदेखि पहिलो पल्ट बीमा तालीम इन्स्टिच्युट सञ्चालनमा ल्याएको छ । समितीले एक कार्यक्रमको आयोजना गर्दै उक्त इन्स्टिच्युटको उद्घाटन गरिएको समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए । सो तालीमले बीमा सम्बन्धी विभिन्न विषयमा ज्ञान दिनुका साथै दक्ष जनशक्ति उत्पादन तथा बीमा क्षेत्रलाई प्राविधिक रूपले अघि बढाउन सहयोग पुग्ने उनको भनाई थियो । आजै उद्घाटन गरिएको उक्त इन्स्टिच्युटको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका हुन । जीवन र निर्जीवन गरी ३९ ओटा बीमा कम्पनी र बीमा समितिले संयुक्त रुपमा इन्स्टिच्युट संचालनमा ल्याएको छ । सो इन्स्टिच्युट १… The post संचालन भयो बीमा तालीम इन्स्टिच्युट, बीमा कम्पनीदेखि एजेण्टसम्मलाई फाईदा appeared first on BizKhabar Online. Read more