newsare.net
काठमाडौं । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरिएको छ । आईतबाविश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’ सुरु, नेपालमा स्वास्थ्य बीमाको प्रभाव कति ?
काठमाडौं । भारतमा विश्वकै सबैभन्दा ठूलो मानिएको स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरिएको छ । आईतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो कार्यक्रमले ५० करोड गरिब मानिसलाई सेवा दिने बताउँदै यो कार्यक्रमको घोषणा गरेका हुन । ‘मोदीकेयर’ उपाधि दिइएको उक्त कार्यक्रमले गम्भीर बिरामी भएर उपचार गराउनुपर्ने हरेक गरिब परिवारलाई भारु ५ लाख (करिब ६ हजार ९०० डलर) बराबरको स्वास्थ्य सुविधा उपलब्ध हुनेछ । कार्यक्रमका लागि केन्द्र र २९ वटा राज्य सरकारलाई प्रतिवर्ष १६ अर्ब अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएको छ । माग बमोजिम लगानीलाई बिस्तारै थप गर्दै लगिने केन्द्र सरकारको योजना… The post विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य बीमा कार्यक्रम ‘मोदीकेयर’ सुरु, नेपालमा स्वास्थ्य बीमाको प्रभाव कति ? appeared first on BizKhabar Online. Read more