newsare.net
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले आफ्नो तीनिर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, यी हुन ७ प्रदेशबाट विजयी उपाध्यहरु
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । उनले आफ्नो तीन जना प्रतिस्पर्धीलाई पराजित गर्दै अध्यक्ष भएका हुन् । काठमाडौंमा सम्पन्न महासंघको ११ औं अधिवेशनमा उनले रामशरण देउजा, यज्ञध्वज कार्की र स्वतन्त्र उम्मेदवार पुरुषोत्तम मानन्धरलाई पराजित गर्दै निर्वाचित भएका हुन । सिंह यसअघि महासंघको वरिष्ठ उपाध्यक्ष थिए । उनी महासंघको केन्द्रीय सदस्य, कोषाध्यक्ष, द्वितिय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षमा निर्वाचित भएका हुन । यसैगरी महासंघको वरिष्ठ उपाध्यक्षमा सिंहकै प्यानलबाट युवा व्यवसायी निकोलश पाण्डे निर्वाचित भएका छन । यस्तै एसोसिएट उपाध्यक्षमा आङदोर्जी लामा, महासचिवमा रोशन… The post निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित, यी हुन ७ प्रदेशबाट विजयी उपाध्यहरु appeared first on BizKhabar Online. Read more