newsare.net
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक पुनः सञ्चालनमा आउने भएको छ । चितवनमा कार्यक्षेत्र रहेको सो बैपुनः संचालनमा आउँदै नारायणी डेभलपमेन्ट बैंक, सम्पुर्ण तयारी पुरा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक पुनः सञ्चालनमा आउने भएको छ । चितवनमा कार्यक्षेत्र रहेको सो बैंकले पुनः सञ्चालनका लागि राष्ट्र बैंक समक्ष निवेदन दिएको हो । राष्ट्र बैंकको स्वीकृति आएसँगै संचालनमा ल्याइने बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दा बैंकबाट प्रवाह भएका कर्जा अत्यन्तै जोखिमयुक्त रहेको, सर्वसाधारण निक्षेपकर्ता, लगानीकर्ताहरुको निक्षेप तथा लगानी को सुरक्षा गर्न बैंक असक्षम रहेको भनी १३ बुँदे निर्देशन जारी गरेको थियो । बैंकले राष्ट्र बैंकले दिएको पुरै निर्देशनमा सुधार गरी सञ्चालनका लागि राष्ट्र बैंकसमक्ष निवेदन दिइएको जानकारी दिएको छ । बैंकका अनुसार राष्ट्र… The post पुनः संचालनमा आउँदै नारायणी डेभलपमेन्ट बैंक, सम्पुर्ण तयारी पुरा appeared first on BizKhabar Online. Read more