newsare.net
काठमाडौं । नेपाल सरकारले आईतबारदेखि लागु हुनेगरि सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेसार्वजनिक यातायातमा नयाँ भाडादर लागु, हेर्नुहोस कहाँ जान कति पर्छ भाडा ?
काठमाडौं । नेपाल सरकारले आईतबारदेखि लागु हुनेगरि सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । सरकारले ३ बर्षअघि देखि यथावत रहेको सार्वजनिक यातायातको भाडादार १० प्रतिशतले वृद्धि गर्दै नयाँ भाडादर सार्वजनिक गरेको हो । यातायात व्यबसायीहरुले समय सापेक्ष भाडादर समायोजन नभएको भन्दै पटक पटक विभिन्न किसिमका आन्दोलत तथा हड्ताल गर्दै आएका थिए । दशैँको समयमा पेट्रोलियम पदार्थको मूल्य एकाएक वृद्धि हुँदा व्यबसायीहरुले नयाँ भाडादर समायोजन नहुँदासम्म दशैंको अग्रीम टिकट बुकिङ पनि नखोल्ने अडान राखेका थिए । सोही अडानलाई मध्यनजर गर्दै सरकारले सार्वजनिक यातायातको पहिलेको भाडादरमा १० प्रतिशत थपेर नयाँ भाडादर… The post सार्वजनिक यातायातमा नयाँ भाडादर लागु, हेर्नुहोस कहाँ जान कति पर्छ भाडा ? appeared first on BizKhabar Online. Read more