newsare.net
काठमाडौं । मंगलबार देखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । नेपाल यातायात व्यबसायी रमंगलबार बिहानबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, यी हुन काठमाडौंमा टिकट पाईने १० स्थान
काठमाडौं । मंगलबार देखि दशैंको लागि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघको सोमबार बसेको बैठकले मंगलबार बिहान ९ बजेदेखि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको लागि दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो । यातायात व्यबस्था विभागले भदौ २४ गतेदेखि नै खुल्ला गर्ने भनेको अग्रिम टिकट बुकिङ यातायात व्यबसायीहरुका विभिन्न मागका कारण सरेको थियो । विभागले यातायातमा भएको कार्टेलिङ अन्त्य भएको घोषणा गरेसँगै रुस्ट बनेका यातायात व्यबसायीले आफ्नो रोक्का गरिएको बैंक खाता खोलिनुपर्ने, सार्वजनिक यातायातको भाडादर समायोजना गरिनुपर्ने लगायतका माग राख्दै आएका थिए… The post मंगलबार बिहानबाट दशैंको अग्रिम टिकट बुकिङ खुला, यी हुन काठमाडौंमा टिकट पाईने १० स्थान appeared first on BizKhabar Online. Read more