newsare.net
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीले सेयर बजारमा लगानी गरेर गल्ती गरेको बताएबीमा कम्पनीमाथी अर्थमन्त्रीको आक्रोस, ‘सेयर बजारमा गरेको लगानीको पनि बीमा गर्नुपर्छ’
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बीमा कम्पनीले सेयर बजारमा लगानी गरेर गल्ती गरेको बताए । ‘बीमा कम्पनीले जनताको सुरक्षाको लागि विभिन्न खालका प्याकेजहरु ल्याएर सोही अनुरुप सुविधा दिन सक्नुपर्छ,’ विकासशील देशहरुका बीमक र पुनर्बीमक संघ (एआईआरडिसि) को २१ औं अन्तरराष्ट्रिय सम्मेलन को उद्घाटनमा बोल्दै उनले भने, ‘तर, अहिले बीमा कम्पनीहरुले बढी नाफा कमाउने नाममा सेयरमा लगानी गरेर गल्ती गरेका छन् ।’ सेयर बजारमा पनि जोखिम भएकाले बीमा कम्पनीहरुले त्यस्ता क्षेत्रमा गरिने लगानीको पनि बीमा गराउनु पर्ने समेत उनले जानकारी दिए । ‘अन्तरराष्ट्रिय बजारमा बीमा कम्पनीले सेयर बजारमा लगानी गर्दा… The post बीमा कम्पनीमाथी अर्थमन्त्रीको आक्रोस, ‘सेयर बजारमा गरेको लगानीको पनि बीमा गर्नुपर्छ’ appeared first on BizKhabar Online. Read more