newsare.net
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ २०१८ को ७५ हजार बढीले अवलोकन गरेका छन ।फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ सम्पन्न, ७५ हजारले गरे अवलोकन
काठमाडौं । नेपाल फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ २०१८ को ७५ हजार बढीले अवलोकन गरेका छन । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको उक्त एक्स्पो सोमबार सकिएको हो । दशैंलाई लक्षित गर्दै सबै प्रदर्शकले भारी छुटमा समान उपलब्ध गराएका कारण अवलोकनकर्ताको भिड लागेको आयोजकको भनाई छ । एक्स्पोमा अधिकांस अवलोकनकर्ताले सामान बुकिङ पनि गरेका हुन । व्यापारका हिसावले ठुलो मात्रामा सामानको बुकिङ भएको संघका अध्यक्ष राजेशकाजी अग्रवालले जानकारी दिए । आयोजनाको व्यबस्थापक इभेण्ट सोलुसन प्रालिले ७५ हजार बढीले एक्स्पो अवलोकन गरेको जानकारी दिएको छ । स्वदेशी तथा विदेशी ब्राण्डका… The post फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ सम्पन्न, ७५ हजारले गरे अवलोकन appeared first on BizKhabar Online. Read more