newsare.net
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं आएर पढ्न चाहने कालिकोट जिल्लाका एक विद्यार्थीलाई छातमुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायीत्व, विद्यार्थिलाई छात्रवृत्ति प्रदान
काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं आएर पढ्न चाहने कालिकोट जिल्लाका एक विद्यार्थीलाई छात्रवृत्ति दिएको छ । बैंकले मंगलबार एक कार्यक्रमका बीच कर्णाली प्रदेश पर्यटकीय तथा सांस्कृतिक संरक्षण केन्द्र कालिकोटलाई १ लाख बराबरको चेक हस्तान्तरण गरेको हो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत सामुदायिक विद्यालयको विद्यार्थीहरुको शैक्षिक गुणस्तर सुधार गर्न उक्त सहयोग गरेको जानकारी दिएको छ । समावेशीताको आधारमा गरीव, अपाङ्ग, द्वन्द्वपीडित, दलित, महिला र आदिवाशीलाई एसईई पास भई काठमाडांैंमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुलाई छात्रवृत्तिको लागी सहयोग गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त चेक मुक्तिनाथविकास बैंक लिमिटेडका… The post मुक्तिनाथ विकास बैंकको सामाजिक उत्तरदायीत्व, विद्यार्थिलाई छात्रवृत्ति प्रदान appeared first on BizKhabar Online. Read more