newsare.net
काठमाडौं । १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आजबाट शुरु भएको१६औं हस्तकला ब्यापार मेला आजबाट शुरु, विदेशीले लैजाने हस्तकला सामग्रीको तथ्याङक राखिने
काठमाडौं । १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आजबाट शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आजबाट शुरु भएको सो मेलालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तकलाको निर्यातको तथ्याङक राख्नु पर्ने बताएका छन । नेपाली बजारबाट विदेशिले लैजाने हस्तकलाका सामग्रीमा मूल्य अभिबृद्धिकर फिर्ता गराउने भन्ने अहिले छलफलमा रहेको जानकारी दिएका छन । जति सकिन्छ त्यतिनै कार्वान्वयनमा ल्याउने समेत उनले बताएका छन । साथै विदेशीले लैजाने सामग्रीको सही तथ्याङक राख्न समेत सुझाव दिएका छन । अहिले अनुमानित तथ्याङक राखेको भन्दै उनले सहि तथ्याङक राख्न सुझाव दिएका हुन ।… The post १६औं हस्तकला ब्यापार मेला आजबाट शुरु, विदेशीले लैजाने हस्तकला सामग्रीको तथ्याङक राखिने appeared first on BizKhabar Online. Read more