newsare.net
काठमाडौं । नेपाल सरकारले भारतको जयनगर देखी जनकपूरको कुर्था सम्म चल्ने रेलको लागि २ सेट रेल खरिद गजयनगर–जनकपुर आफ्नै रेल संचालन गर्ने सरकारको तयारी, २ वटा रेल खरिद प्रकृया अघी बढ्यो
काठमाडौं । नेपाल सरकारले भारतको जयनगर देखी जनकपूरको कुर्था सम्म चल्ने रेलको लागि २ सेट रेल खरिद गर्ने भएको छ । रेल विभागले रेल खरिदको लागि प्रकृया अगाडी बढाईसकेको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन । जयनगर देखी जनकपूरको कुर्था सम्मको निर्माण प्रकृया अन्तिम चरणमा पुगेको भन्दै विभागले रेल खरिद प्रकृयालाई समेत अगाडी बढाएको हो । अहिले २ सेट रेल खरिद गर्ने र एक सेटबाट एक पटकमा कम्तीमा पनि ४ सय जनाले यात्रा गर्न सक्ने मिश्रले जानकारी दिएका छन । इन्जिन सहित ४ देखि ५ वटा सम्म डिब्बा रहने… The post जयनगर–जनकपुर आफ्नै रेल संचालन गर्ने सरकारको तयारी, २ वटा रेल खरिद प्रकृया अघी बढ्यो appeared first on BizKhabar Online. Read more