newsare.net
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय १६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सुचना प्रकाशित गर्दै सराष्ट्र बैंकमा ११६ जनाको लागि रोजगारी खुला, सहायकदेखि अधिकृतसम्म माग
काठमाडौं । नेपाल राष्ट्र बैंकले १ सय १६ जना कर्मचारी माग गरेको छ । बैंकले आज सुचना प्रकाशित गर्दै सहायक द्धितियदेखि सहायक निर्देशकसम्मका कर्मचारी माग गरेको हो । बैंकले सबैभन्दा बढी प्रशासनतर्फतको सहायक पदमा ६८ जना कर्मचारी माग गरेको छ भने दोस्रोमा प्रशासनतर्फकै सहायक निर्देशक पदमा २१ जना माग गरेको छ । यसैगरी सुचना प्रबिधि सहायकमा १३ जना, सहायक निर्देशक चाटर्ड एकाउण्टेण्टमा १० जना र वाणिज्य कानुनतर्फकै सहायक निर्देशकमा २ जना माग गरेको हो । सो पदका लागि अनलाईनमार्फत मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर मंसिर… The post राष्ट्र बैंकमा ११६ जनाको लागि रोजगारी खुला, सहायकदेखि अधिकृतसम्म माग appeared first on BizKhabar Online. Read more