newsare.net
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय बढेर ओरालो लागेसाताको अन्तिम दिन नेप्सेमा रातो बत्ती, कारोबार रकममा ग्रीन सिग्नल
काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसुचक ओरालो लागेको छ । बजार खुलेको केही समय बढेर ओरालो लागेको बजारमा अन्तिममा ३ दशमलव ३१ अंकले घट्न पुगेको हो । बजारमा होटल बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक २४ अंकले घटेको छ भने माईक्रोफाइनान्स समुहको परिसुचक करिब १३ अंकले घट्न पुगेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ् समुहको परिसुचक पनि ३ अंकले घट्न पुगेको छ भने अन्य समुहका परिसुचक पनि सामान्य रुपमा ओरालो लागेका छन् । बिहीबार नेप्से परिसुचक घटेपनि… The post साताको अन्तिम दिन नेप्सेमा रातो बत्ती, कारोबार रकममा ग्रीन सिग्नल appeared first on BizKhabar Online. Read more