newsare.net
काठमाडौं । नेपालको एक मात्र सरकारी तथा पुरानो वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमको ऋण ३९ अर्ब प३७ अर्ब सम्पत्ती भएको निगमको ३९ अर्ब ऋण, संस्थागत जोखिम उच्च
काठमाडौं । नेपालको एक मात्र सरकारी तथा पुरानो वायुसेवा कम्पनी नेपाल वायु सेवा निगमको ऋण ३९ अर्ब पुगेको छ । बिहीबार निगमका अध्यक्ष मदन खरेलले स्वेतपत्र जारी गर्दै निगमको कर्जा धेरै रहेकाले सरकारले आर्थिक सहायता दिनु पर्ने बताएका हुन । उनले निगमसँग उपलब्ध नगद प्रवाह तथा तिर्नुपर्ने दायित्व अत्याधिक रहेको भन्दै वाईडबडीको व्यवसायिक योजना अनुसार संचालन नभएसम्म निगमको कर्जा कम गर्न सरकारले आर्थिक सहयोग गर्नु पर्ने बताएका हुन । जहाजको तिर्नुपर्ने रकम ३२ अर्ब ८७ करोड रुपैयाँ रहेकाले निगमको दिर्घकालीन कर्जा र जम्मा पूँजी ३९ दशमलब ८२ रहेकोले निगम उच्च… The post ३७ अर्ब सम्पत्ती भएको निगमको ३९ अर्ब ऋण, संस्थागत जोखिम उच्च appeared first on BizKhabar Online. Read more