newsare.net
काठमाडौं । मंसिर १ गतेदेखि नेपालभरका विभिन्न २ सय भन्दा बढी कपडा उद्योगहरु बन्द हुने भएका छन । सरकमंसिर १ गतेदेखि देशभरका कपडा उद्योग बन्द, यस्ता छन् माग
काठमाडौं । मंसिर १ गतेदेखि नेपालभरका विभिन्न २ सय भन्दा बढी कपडा उद्योगहरु बन्द हुने भएका छन । सरकारले उद्योगीहरुको माग पुरा नगरेपनि हाल संचालनमा रहेका विभिन्न २ सय भन्दा बढी कपडा उद्योग एकैदिन बन्द गर्न लागिएको हो । सरकारले दिने सहायता तथा सहुलियत पुरा नगरेको र घाटामा उद्योग संचालन गर्न नसकिने भन्दै उक्त कपडा उद्योगहरु विरोधस्वरुप बन्द गर्न लागिएको नेपाल कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले जानकारी दिए । उनले नेपाल सरकारले आफुले पुरा गर्ने भनेको विभिन्न वाचाहरुलाई आलटाल गर्दै टार्न खोजेको आरोप लगाएका छन । नेपालमा आयात हुने… The post मंसिर १ गतेदेखि देशभरका कपडा उद्योग बन्द, यस्ता छन् माग appeared first on BizKhabar Online. Read more