newsare.net
काठमाडौं । आईएमईको ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रआईएमईको पहिलो विजेता बने मल्ल, पोखरेलले हस्तान्तरण गरे १ लाखको चेक
काठमाडौं । आईएमईको ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्रबहादुर मल्ल पहिलो महिनाको १ लाख रुपैयाँ प्राप्त गरेका हुन् । सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट उनले १ लाख रुपैयाँ जितेको आईएमईद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उपहार स्वरुपको १ लाख रुप्ैयाँ आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलमार्फत नेत्रबहादुर मल्लको सिफारिस रीता सुनुवारलाई हस्तान्तरण गरेका गरेका थिए । २०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मंगसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म… The post आईएमईको पहिलो विजेता बने मल्ल, पोखरेलले हस्तान्तरण गरे १ लाखको चेक appeared first on BizKhabar Online. Read more