newsare.net
काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई ओटा वाईडबडी जहाज प्रकरण थप पेचीलो बन्दै गएको छ । सलेखा समितिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको राय, ‘ऐन अनुसार वाईडबडी खरिद भएको छैन’
काठमाडौं । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई ओटा वाईडबडी जहाज प्रकरण थप पेचीलो बन्दै गएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले संघीय संसदको सार्वजनिक लेखा समितिलाई पेश गरेको लिखित रायमा वाईडबडी खरिद प्रक्रिया कानुन अनुसार नभएको उल्लेख गरेको छ । समितिको निर्देशन अनुसार कार्यालयले बुझाएको लिखित रायमा ‘सार्वजनिक खरिद ऐन २०६३ को दफा ६७ को उपदफा १ खन्ड(ग) मा सार्वजनिक निकायले खरिद गर्दा अपनाउनुपर्ने बाध्यात्मक व्यवस्था रहेको, खन्ड(च)मा विमान उपकरण खरिदमा फरक विधि हुुन सक्ने प्रावधान रहेको र विमान खरिद विशिष्टीकृत प्रक्रिया हो भने उपदफा ३ बमोजिमको कार्यविधि समावेश… The post लेखा समितिलाई सार्वजनिक खरिद अनुगमन कार्यालयको राय, ‘ऐन अनुसार वाईडबडी खरिद भएको छैन’ appeared first on BizKhabar Online. Read more