newsare.net
काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्रज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, एटिएम कार्डवाहकलाई उपचारमा विशेष छुट
काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालको सेवामा छुट दिनको लागि सो सम्झौता गरेको बैंकले जानकारी दिएको छ । बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र अस्पतालका प्रबन्ध सन्चालक बाबु काजी कार्कीले सो सम्झौतामा हस्ताक्षर गरेका छन । सम्झौता पछि अस्पतालका सेवा लिन भने बैंकका ग्राहकले सोही बैंकको एटिएम काड र कर्मचारीहरुले भने बैंकको परिचय पत्र देखाउनु पर्ने छ । बैंकले ८२ शाखा तथा २२ एटिएम मार्फत सेवा प्रदान गर्दे आईरहेको छ भने यसै आर्थिक वर्ष… The post ज्योति विकास बैंक र ओम हस्पिटलबीच सम्झौता, एटिएम कार्डवाहकलाई उपचारमा विशेष छुट appeared first on BizKhabar Online. Read more