newsare.net
काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चीन सरकार सककेरुङ–काठमाडौं रेलमार्गको डीपीआर चीनलेनै बनाउने, काठमाडौं–पोखरा रेलमार्गबारे छलफल हुँदै
काठमाडौं । केरुङ–काठमाडौं रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चीन सरकार सकारात्मक देखिएको छ । केरुङ–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरिसकेको चीन डीपीआर तयार गर्न पनि सकारात्मक देखिएको रेल विभागले जानकारी दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा गरेको सचिवस्तिरिय बैठकमा चिनियाँ टोली सकरात्मक देखिएको विभागले जानकारी दिएको हो । चिनियाँ पक्षलाई डीपीआर तयार गर्न अनुरोध गरे पछि उक्त टोली सकरात्मक देखिएको विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिएका छन । यसअघि नेपाल र चीनबीच उक्त रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त… The post केरुङ–काठमाडौं रेलमार्गको डीपीआर चीनलेनै बनाउने, काठमाडौं–पोखरा रेलमार्गबारे छलफल हुँदै appeared first on BizKhabar Online. Read more