newsare.net
काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । बैंकले कैलालीकग्लोबलआइएमई बैंकको शाखा अत्तरियामा, शाखा संख्या १३३ पुग्यो
काठमाडौं । ग्लोबल आइएमई बैंकले बुधबार कैलालीको अत्तरियामा शाखा विस्तार गरेको छ । बैंकले कैलालीको गोदावरी नगरपालिका २ अत्तरियामा विस्तार गरेसँगै बैंकको शाखा संख्या १ सय ३३ पुगेको छ । बैंकले १ सय ३३ शाखा, १ सय ४१ एटिएम, ६ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर तथा १ सय १० शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दे आईरहेको छ । बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ, मोबाइल बैकिङ, इन्टरनेट बैंकिंङ लगायत अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि मार्फत सेवा प्रदान गर्दे आईरहेको छ । The post ग्लोबलआइएमई बैंकको शाखा अत्तरियामा, शाखा संख्या १३३ पुग्यो appeared first on BizKhabar Online. Read more