newsare.net
काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले कृषि वसाना किसानको ऋण मिनाहा गर्ने सरकारी निर्णय, २००, ५०० र २००० को भारु नचल्ने
काठमाडौं । सरकारले साना किसानहरुको ऋण मिनाहा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैंठकले कृषि विकास बैंकबाट ऋण लिएका साना किसानहरुको ऋण मिनाहा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सोमबार भएको मन्त्रिपरिषद्को बैंठकले साना किसानको ऋण सरकारले नै तिरिदिने निर्णय गरेको जानकारी दिएका हुन् । साना किसानले कृषि विकास बैंकबाट २९ करोड रुपैयाँ भन्दा बढी ऋण लिएका छन् । साथै सो दिन बसेको मन्त्रिपरिषद्को बैंठकले २ सय रुपैयाँ दरको भारतीय नोट (आईसी) लाई समेत नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ… The post साना किसानको ऋण मिनाहा गर्ने सरकारी निर्णय, २००, ५०० र २००० को भारु नचल्ने appeared first on BizKhabar Online. Read more