newsare.net
काठमाडौं । नेपालले दक्षिण एशियाली देशमा ४ गुणाले निर्यात बढाउन सक्ने देखिएको छ । विश्व बैंकले शुतअन्तराष्ट्रिय व्यापार ४ गुणाले बढाउन सक्ने नेपालको सम्भावना, यस्तो छ कारण
काठमाडौं । नेपालले दक्षिण एशियाली देशमा ४ गुणाले निर्यात बढाउन सक्ने देखिएको छ । विश्व बैंकले शुत्रबार सार्वजननिक गरेको एक तथ्याङ्क अनुसार दक्षिण एशियामा मानिसले व्यापारमा बनाएका विभिन्न अवरोधहरुले व्यापार वाधा निम्तिएपनि नेपालले यस्ता वाधा हटाए ४ गुणाले व्यापार वृद्धि गर्न सक्ने देखिएको हो । विश्व बैंकले काठमाडौंमा ‘अ ग्लास हाफ फुल’ रिपोर्ट सार्वजनिक गर्दै नेपालले १ अर्ब डलर अर्थात कुल ग्राहस्थ उत्पादनको ३७ प्रतिशत व्यापार घाटा वेहोर्दे आएको देखिएको छ । रिपोर्ट सार्वजनिक गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा व्यापारघाटा कुनै नकारात्मक विषय नभएको जानकारी दिएका छन । उनले… The post अन्तराष्ट्रिय व्यापार ४ गुणाले बढाउन सक्ने नेपालको सम्भावना, यस्तो छ कारण appeared first on BizKhabar Online. Read more