newsare.net
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ (घुस) दिनु गलत भएको‘घुस दिनु’ गलत भएको ट्रम्पलाई अनुभुति भएको छ : पूर्व वकील कोहेन
काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनको अन्तिम घडीमा दुई महिलालाई ‘हस–मनी’ (घुस) दिनु गलत भएको अनुभूति राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको उनका पूर्व वकील मिसेल कोहेनले जानकारी दिए । रिपब्लिकन पार्टीका नेता तथा राष्ट्रपतिका उम्मेदवार रहेका वर्तमान् राष्ट्रपति ट्रम्पसँग आफुहरूको सम्बन्ध रहेको दावी गरेपछि निर्वाचनलाई प्रभावित पार्ने निष्कर्षसाथ स्टोमी डेनियल्स र कारेन म्याक डोगाललाई ठूलो रकम दिएको भन्ने डेमोक्रेटिक पार्टीका समर्थक तथा स्थानीय सञ्चारमाध्यमहरूले जनाउँदै आएका छन् । ट्रम्पले महिलाहरूको दावीले निर्वाचनमा आफ्ना मतलाई प्रभावित गर्नसक्ने महशुस गर्दै उक्त रकम दिन निर्देशन दिएका कोहेनले बताए । बिहीबार कोहेनमाथि तीन बर्षको जेल सजाय… The post ‘घुस दिनु’ गलत भएको ट्रम्पलाई अनुभुति भएको छ : पूर्व वकील कोहेन appeared first on BizKhabar Online. Read more