newsare.net
काठमाडौं । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउनेतृत्वमा विवाद देखिएपछि रेनल्ट र निशानलाई एक बनाईँदै, जापानसँग फ्रान्सले गर्याे प्रस्ताव
काठमाडौं । फ्रान्सले जापानी तथा फ्रान्सेली कार कम्पनीहरू, निशान र रेनल्टलाई एउटै कम्पनीमा मिसाउने (मर्जर) प्रस्ताव अघि सारेको छ । निशानका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितता गरेको आरोपमा पक्राउ गरेपछि फ्रान्सले उक्त प्रस्ताव ल्याएको हो । तर फ्रान्सका वित्तमन्त्रीले भने वर्तमान संरचनालाई परिवर्तन गर्ने औपचारिक प्रस्ताव भैनसकेको बताएका छन् । जापानी निशान, मिटसुबिसी र फ्रान्सको रेनल्टबीच शक्तिशाली गठबन्धन गराएर नेतृत्व सम्हालेका गोसनलाई गत बर्षको नोभेम्बरमा आर्थिक अनियमितता गरेको आरोपमा पक्राउपछि नेतृत्वबारे विवाद देखिएको छ । रेनल्टका निर्देशकसमेत रहेका मार्टिन भियालको नेतृत्व रहेको प्रतिनिधिमण्डलले जापानी अधिकारीलाई टोकियोमा २ कम्पनीलाई विलय गराउने… The post नेतृत्वमा विवाद देखिएपछि रेनल्ट र निशानलाई एक बनाईँदै, जापानसँग फ्रान्सले गर्याे प्रस्ताव appeared first on BizKhabar Online. Read more